सबगढा लचकामा पानिकाे बहाव तेज, अाबागमनमा प्रभावित

रौतहट ।। राैतहटकाे गौर -चन्द्रपुर सडक खण्डमा पर्ने गौर नगरपालिका ६ स्थित सबगढा लचकामा बाढीको वहाव तेज हुँदै गएकाे छ । पानिकाे बहाव तेज हुदै जदा आँसिंक रुपमा आबागमन ठप्प भएको छ ।
लाल बकैया, झाझ, वागमती नदीको बाढीको पानीको असर गौर चन्द्रपर सडक खण्डको सवगढामा देखिएको हो ।
ठूला सबारी साधनहरु सावधानी पूर्वक पार गरिरहेका छन् भने कतिपय दुई पाँग्रे पनि पार भइरहेको देखियो तर कतिपयले वारीपारी गर्न दुबै तर्फ सवारी साधन पार्क गरेर गौर आउने गरेको पाइयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here