काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्य प्रदेशको महाकालेश्वर मन्दिरमा पूजा गरेका छन् । चारदिने भारत भ्रमणमा रहेका प्रचण्डले आज महाकालेश्वर मन्दिरको पूजा गरेका हुन् । द हिन्दुका अनुसार प्रधानमन्त्री प्रचण्डले महाकालेश्वर मन्दिरमा रुद्राक्ष र ५१ हजार भारु (नेरु ८१ हजार ६००) चढाएका छन् ।
मन्दिरमा प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका गभर्नर मंगुभाई पटेल प्रदेश मन्त्रीहरू मोहन यादव र जगदीश देवडाले स्वागत गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here