काठमाडाैं ।। कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । परीक्षामा यो वर्ष चार लाख १० हजार ५० विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जेठ २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन हुनेछ । परीक्षा बिहान आठ बजेदेखि ११ बजेसम्म सञ्चालन भइरहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।