काठमाडाैं ।। नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१८ नमूना परीक्षणमध्ये ५० पीसीआर र ८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।
हालसम्मको मृत्यु संख्या ११ हजार ९५० छ ।





