एजेन्सी ।। भारतमा महिलाले २१ वर्ष नपुगी बिहे गर्न नपाउने भएका छन् । यसअघि विवाहको कानुनी उमेर १८ वर्ष रहेकामा भारतको केन्द्रीय मन्त्रिपरिषद्ले अब विवाह गर्न पाउने उमेर २१ वर्ष पुर्याउने प्रस्ताव पारित गरेको छ । पुरुषको हकमा भने यसअघिदेखि नै २१ वर्ष थियो । मन्त्रिपरिषद्ले महिलाहरूको लागि विवाहको कानुनी उमेर पुरुषसरह २१ वर्ष नै पुर्याउने प्रस्ताव पारित गरेको भारतीय संचार माध्यमले जनाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here