काठमाडाैं ।। रुसले नेपाललाई कोभिड–१९ विरुद्धको स्पुतनिक भी खोपका दुई करोड ५० लाख डोज दिने भएको छ ।

रुसको आरआईए नोभोस्ती समाचार संस्थाले त्यहाँको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै दिएको समाचार अनुसार, रुसले नेपाललाई ठूलो मात्रामा खोप उपलब्ध गराउन लागेको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here