काठमाडौं ।। बलिउड अभिनेत्री कंगना रनोटलाई एक वकिलले सार्वजनिक रुपमा बलात्कारको धम्की दिएका छन् ।
यो धम्की कंगनाको नवरात्री र व्रतको पोस्टमा आएको हो । उनले लेखेका छन् ‘बीच सडकमा बलात्कार गरिनुपर्छ ।उनको यो कमेन्टसँगै सामाजिक संजाल उनीप्रति आक्रोशित भएपछि वकिलले माफी मागेका छन् ।उनले आफ्नो आइडी ह्याक भएकोले यस्तो भएको बताएका छन् । कुनै पनि महिला वा समुदायबारे मेरो यस्तो दृष्टिकोण छैन । म आफैं अचम्ममा छु र यसको लागि माफी माग्छु ।’
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












