एजेन्सी ।। भारतमा कोरोना संक्रमणका कारणले मृत्यु हुेनको संख्या १ लाख १५ हजार नाघेको छ । पछिल्ले २४ घण्टामा ५ सय ८७ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १ लाख १५ हजार १९७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४६ हजार ७ सय ९१ जनामा कोरोना संक्रमण देखिएसँगै भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख ९७ हजार ६४ पुगेको छ ।
संक्रमित मध्ये अहिलेसम्म ६७ लाख ३३ हजार ३ सय १९ जना संक्रमणमुक्त भएका छन् । अहिले ७ लाख ४८ हजार ५ सय ३८ जनाको उपचार भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here