बाँके ।। कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बाँकेमा थप एक जनाकोरोनाभाइरस सङक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एकलैनीनिवासी ५२ बर्षका पुरुषको आज बिहान साढे २ बजे मृत्यु भएको हो । उहाँको नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरम ाउपचारका क्रममा मृत्यु भएको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । मृतकको फोक्सा ेमानिमोनिया हुनुको साथै उच्च रक्तचाप समेत देखिएको श्रेष्ठले जानकारी दिनुभयो । दिउँसो रिपोर्ट पोजेटिभ आएपछि उनीभदौ ६ गते राति ११ बजे अस्पतालमा भर्ना गरिएको थियो । योसँगै नेपालमाकोरोनाबाट ज्यानगुमाउनेको संख्या ४ सय ५४ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here