काठमाडौं ।। विश्वभर कोरोना भाइरसबाट २ करोड ८९ लाख४६ हजार जना संक्रमित भएका छन् । त्यस्तै मृत्यु हुनेका संख्या ९ लाख २४ हजार ५ सय ७५ पुगेको छ भने संक्रमितको संख्या २ करोड ८९ लाख ४३ हजार ५ सय २८ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका २ करोड ८ लाख ११ हजार ३ सय १२ जना उपचारपछि निको भएका छन् ।
हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ९८ हजार १ सय २८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६६ लाख ७६ हजार ६ सय १ पुगेको छ ।
त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ३१ हजार २ सय ७४ पुगेको छ भने संक्रमितको संख्या ४३ लाख १५ हजार ८ सय ५८ पुगेको छ ।
त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार ४ सय ८४ पुगेको छ भने संक्रमितको संख्या १० लाख ५७ हजार ३ सय ६२ पुगेको छ ।
त्यस्तै भारतमा कोरानाबाट मृत्यु हुनेको संख्या ७८ हजार ५ सय ८६ पुगेको छ भने संक्रमितको संख्या ४७ लाख ५४ हजार ३ सय ५७ पुगेको छ ।
विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेका संख्या ९ लाख २४ हजार नाघ्यो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












