एजेन्सी ।। भारतमा पछिल्लो २४ घण्टामा थप ५२ हजार ५० जना नँया कोरोना संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १८ लाख ५५ हजार ७ सय ४६ पुगेको छ ।
केन्द्री सवास्थ्य तथा परिवार मन्त्रालयका अनुसार भारतमा विगत २४ घण्टामा थप ८ सय ३ जनाको कोरोना संक्रमणका कारण मृतयु भएको छ । यो सँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या ३८ हजार ९ सय ३८ पुगेको छ ।
भारतमा जम्मा संक्रमित मध्ये १२ लाख ३० हजार ५ सय १० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।