काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधवारस्वास्थ्य तथा जनसंखया मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमतिको संखया १७ हजार १७७ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६९७ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले थप ६९७ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको बताए।
योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ११ हजार २५ पुगेको छ।
। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here