- Corona कहर भो, जहर जिन्दगी भो।
- सम्झेर एक्लै कठिन जिन्दगी भो।
- सानो छँदा बाहिर न जाऊ भन्थे,
- अरूले दिएको केही नखाऊ भन्थे।
- योगी र झाँक्रीको कथा सुनाउँथे।
- यो कुन दिन आयो,
- त्यो कुरा याद आयोराखी हाथ टाउकोमा आँसु बगायो।
- Corona कहर भो,… जहर…।
- सम्झेर ….एक्लै,….कठिन…।
- सुनसान बन्यो यो हिजोको सहर,
- शुरू भयो चिनबाट पुग्यो नगर नगर।
- आतङ्कित भयो आज गाउँ र डगर।नगरौं अबेला ,
- लापरवाही धेरै भो ।
- Corona कहर भो,.. जहर…सम्झेर…..
- व्यथा भने यस्तो सुनिन्थे उहिले।
- युद्धमा मान्छे मारिन्थ्यो पहिले।
- तर यस्तो युद्ध कहाँ बाट आयो।
- न अस्त्र न शास्त्र virous ले हरायोCorona कहर भो जहर जिन्दगी भो।
- सम्झेर एक्लै कठिन जिन्दगी भो।
- खै के कल आयो,उजाड बनायो।
- राजा देखि प्रजा र विश्व डरायो।
- मानव जनजीवन र अर्थतन्त्र डगमगयो।
- Corona कहर…सम्झेर…वनौं होशियार,
- देखाऊ बुद्धिमानी।
- छ एउटै विकल्प ,
- सुधारौं आफ्नो बानी।
- धोऊ हाथ मिची ,
- लगाऊ साबुन पानी।
- जोगाऔं आफूलाई ,
- यो मेरो अपील हो ।
- Corona कहर भो…।
- सम्झेर एक्लै…। लेखक :- (रेखा कुमारी झा ,प्रतिनिधि सभा सदस्य)
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।