रौतहट ।। रौतहटको विभिन्न स्थानमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या एक सय नाघेको छ । हाल क्वारेन्टाइनमा १०६ जना बसेका छन् ।
भारत लगायत अन्य मुलुकबाट फर्किएका १०६ जनालाई क्वारेन्टाइनमा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।
भारत लगायत अन्य मुलुकबाट रौतहट भित्रिएका कुल ६० हजार ६७४ जनाको स्वास्थ्य परीक्षण भएको समेत उनले जानकारी दिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।