रौतहट ।। विश्व कोरोना भाईरससंग जुद्धी रहेको बेला अनेरास्ववियूको प्रभावशाली केन्द्रीय नेता तथा नेकपा सर्लाही जिल्ला कमिटी सदस्य चन्द्र भुषण साहको बज्जिका भाषाको भिडियो भाइरहल बनेको छ ।
कोरोना भाईसरको कारण हाल सम्म विश्व भर ११ हजार भन्दा बढी मानिसको ज्यान गईसकेको अवस्थामा त्यस भाईसबाट बच्न नेता साहले भिडियो मार्फत आग्रह गरेका छन् ।
देश संघियतामा गई सकेको अवस्थमा सवैले आफ्नो भाषा संस्कृतको जगेरण गरि रहेको अवस्थामा नेता साहको बज्जिका भाषामा आएको भिडियो तराई मधेशमा निकै चर्चित भाईरल बनेको छ ।
नेता साहले, सधै आफ्नो भाषा बज्जिका मधेशीको भाषाको रुपमा रहेको बताउदै आउदै गरेको छ । आज समाजिक संजालको चन्द्रभुषण आईडिबाट सर्वजनिक गरिएको भिडियो निकै भाईरहल बनेको हो ।
अफनो मातृभाषा बज्जिकामा कोरोना भाईरबाट बच्ने सन्देशले सवै आम नागरिकलाई बुझाउन सजिलो भएको संगम खवर संग नेता साहले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here