काठमाडाैं ।। इटलीमा कोरोना भाइरस (कोभिड–१९) का कारण एकै दिनमा झन्डै ५०० जनाको मृत्यु भएको भएको छ । त्यो संख्या चीनमा गत डिसेम्बरमा कोरोनाभाइरसको महामारी सुरु भएपछि देशव्यापी हिसाबले एकै दिनमा मृत्यु हुने बिरामीको संख्याभन्दा पनि बढी रहेको वीवीसीले लेखेको छ । कोरोनाभाइरसको त्रासबीच युरोप र अन्यत्र पनि उच्च सतर्कता अपनाइएको छ । विभिन्न देशमा स्वास्थ्य सङ्कटकाल लगाइएका छन । इटलीमा एकैदिन थप ४ सय ७५ जनाको ज्यान गएपछि कोभिड१९ रोगका कारण मृत्यु हुनेको संख्या करिब ३ हजार पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here