काठमाडौं ।। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अब दैनिक २१ घणटा सञ्चाल हुने भएको छ । धावनमार्ग र ट्याक्सी जीर्णोद्धारको दोस्रो चरणको कामका लागि भदौ दोस्रो सातादेखि दैनिक ७ घण्टा बन्द हुँदै आएको विमानस्थल अब २१ घण्टानै सञ्चालनका लागि तयार भएको हो । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार यसअघि भदौ दोस्रो सातादेखि दैनिक ७ घण्टा बन्द हुँदै आएको थियो भने रनवे सेन्टर लाइन लाइट नभएपछि सञ्चामलनमा कठिनाइ आएको थियो। केसीका अनुसार निर्माण कम्पनीले सोमबार राति नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आयोजना हस्तान्तरण गर्दैछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here