विरगञ्ज ः नेपाली कांग्रेस प्रदेशसभाका सांसद ओमप्रकाश शर्मा र विरगंज कंग्रेसका नगरसभापति भोला कलवारबीच बिहानै चिया पसलमा कुटाकुट भएको छ ।
दुवै नेता बीच वीरगंज नगर सभा गृह ९टाउन हल० सम्बन्धित विषयलाई लिएर विवाद हुँदा बुधबार बिहान दुवै नेता विच कुटाकुट भएको प्रत्यक्षदर्शीले बताएको हो । कुटाकुट हुदाँ दुवै जना घाइते भएका हुन् । उनी दुवे जना उपचारका लागी नारायणी अस्पतालमा भएका थिए ।
उपचार पछि प्रदेश सांसद शर्मा घर फर्के पनि कलवार पहिला देखी नै ब्लडप्रेसरका बिरामी रहेकाले उनको स्वास्थ्यमा समस्या देखिए पछि थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।