काठमाडौं ।। १९ वर्ष मुनिको च्यालेन्जर्स एकदिवसीय क्रिकेट अन्तर्गत नेपालले दोस्रो खेलमा आज भारतको ए टोलीसँग प्रतिस्पर्धा गर्दैछ । भारतको हैदरावादस्थित राजिव गान्धी अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार आज बिहान सवा ९ बजे सुरु हुनेछ । सुरुवात खेल गुमाएका दुवै टोलीलाई खेलमा फर्कन जितको आवश्यकता छ । भारतले आयोजना गरेको सिरिजमा नेपाल सहित भारतको ए,बी र सी टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here