काठमाडैं ।। तिहारसँग सम्बन्धित विवादस्पद गीतका कारण पक्राउ परेका दुर्गेश थापालाई प्रहरीले छाडेका छन् ।
उनले गाएको गित ‘ह्याप्पी तिहार,चिसो बियर’ भन्ने गति निकालेका थापले सार्वजनिक रुपमा माफी माग्दै युट्युबबाट गीत हटाएपछि प्रहरीले रिहा गरेका छन् । उक्त गीतको म्युजिक भिडियोमा धूम्रपान,मादक पदार्थ, लागुऔषध, खानुपर्छ भन्ने आव्हान गरिएको थियो । त्यस्तै भिडियोमा वियरको बोतल र वियर पिउदै गरेको दृशय देखिएको थियो । थापाको म्युजिक भिडियोमा गरेको ‘ह्याप्पी तिहार, चिसो बियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका छन् । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको थियाे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here