काठमाडौ । चीनले जापानको पराजय र दोस्रो विश्व युध्दको अन्तय भएको ७० औं वार्षिकउत्सवको अवसरमा बेइजिङमा विशाल सैन्य परेड भइरहेका छ । सैन्य परेडामा सहभागी भएर चीनका राष्ट्रपति , चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा केन्द्रीय सेनय आयोगका अध्यक्ष सी चिनफिङले सैन्य धक्तिको समीक्षा गर्न आदेश दिएको सिन्हवाले जनाएको छ । परेडमा १५ हजारभन्दा बढी सैनिक सहभागी रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्।