जनकपुर , असोज ८ । राष्ट्रिय जनता पार्टी , नेपाल (राजपा) र समाजवादी पार्टीले पार्टी एकताका लागी अनौपचारिक रुपमा छलफल भईरहेको ’,राजपा नेपालका अध्यक्ष मण्डलाका सदस्य राजेन्द्र महतोले बतएका छन् । तर एकता गर्न समाजवादी पार्टीलाई सरकार छोडेपछि समानताको अधारमा पार्टी एकता हुने स्पष्ट पारेका छन् । पार्टी एकता गर्नको लगी सरकारमा रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट बाहिर आउनु पर्ने धारण समेत राखे । आज बुधवार जनकपुरमा पत्रकार सम्मेलन गर्दै एकताको लागी समाजवादी पार्टीसँग योस्तो शर्त राखेका छन् । नेता महतोले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागी पार्टी एकता हुनुपर्नो जोडदिदैे ,‘ सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण नहुने तर्क समेत गरेका छन । तर पार्टी एकता गर्नको लागी समाजवादी पार्टीलाई सरकार छाडनुपर्ने हाम्रो सर्त हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here