काठमाडौं ।। रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । सोमबारमात्रै गृहमन्त्रीबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका हुन् । उनको नैकापस्थित घरमा पुगेर प्रदर्शनकारीले आगजनी गरेका छन् ।
प्रदर्शनकारीले अन्य शीर्ष नेताहरूको घरमा पनि आगजनी र तोडफोड गरिरहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here