राैतहट।। विश्व कर्मचारी जगतले नेपाललाई निकै उत्साहपुर्वक सम्मान गरेको नवनिर्वाचित विश्व युवा कमिटिको विश्व सदस्य सुरेन्द्र ठाकुरले बताउनु भएको छ । विश्व भरका करिव १ सय २२ देशको सहभागीतामा फान्सको मार्सेली सहरमा भएको चौथो विश्व कार्य युवा काँग्रेसको युवा कमिटिमा नेपालको प्रतिनिधित्व गर्दै विश्व सदस्यमा सुरेन्द्र ठाकुर निर्वाचित भएका छन् ।
यही नोभेम्वर २१ र २२ तारिकमा सम्पन्न कार्यक्रमले ग्रीसका एलियाना नेफेलीको संयोजकत्वमा विश्व युवा कमिटि गठन गरिएको हो । यो कमिटि WFTU Central कमिटी मातहत रहेर कार्य गर्ने छ । सुरेन्द्र ठाकुर सहितको समितिलाई हाम्रो तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here