रौतहट ।। रौतहट माधवनारायण नगरपालिकाको वार्ड न. ६ माधोपुरको प्राथमिक बिधालयलाई ११ थान पंखा सहितको सामाग्री हस्तान्तरण गरेका हो।
माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ यादव बैजुले प्राथमिक बिधालय माधोपुर ९ का प्रधानाध्यापक धुपनारायण यादव लाई स्कुलको बालबालिकालाई गर्मीबाट बचाउन ११ थान पंखा हस्तान्तरण गरेका छ्न ।
वडा अध्यक्ष राम नरेश रायको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा इ. नागेन्द्र यादव, शिक्षक लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।