रौतहट ।। रौतहटको गरुडा नगरपालिका ५ झाँझखोलामा करिब ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । खोलामा तैरिरहेको अवस्थामा स्थानीयले शवलाई देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए । उक्त शवलाई प्रहरीको टोलिले खोलाबाट बाहिर निकालेको छ । मृतकको पहिचान हुन सकेको छैन ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।