जनकपुर ।। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समीकरण आगामी २०८४ सालसम्म कायम रहने दाबी गरेका छन् । जनकपुरधाम विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न नेता–कार्यकर्तालाई आग्रह गरे ।
मधेश प्रदेश सरकारमा सहभागिता बारे सोधिएको प्रश्नमा उनले भने, ‘मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here