काठमाडौ , असोज १ । नेपाल सेवा निगमले आजबाट ७० वर्ष कटेको जेष्ठ नागरिकलाई भाडामा ५० प्रतिश्त छुट दिने निर्णय गरेको छ ।
निगमका अनुसार यो नियम आज बुधवारबाट शुरु हुने छ । यसअघि नै संस्कृति , पर्यटन तथा नागरिक मन्त्री योगेश भट्टराई ७० वर्ष माथिका नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए ।
मन्त्री भट्टराईको घोषण पछि यो नियम बुधवारबाट सुरु हुने निगमले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।