सिन्धुपाल्चोक ।। सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ । सिन्धुपाल्चोकको तीनकुण्ड केन्द्रविन्दु भएर आज बिहान १०: १७ बजे ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का महसुस सिन्धुपाल्चोकसहित आसपासका जिल्लाहरूमा गरिएको छ । यसअघि गत आइतबार राति १० :२१ बजे पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।