काठमाडौ , भदौ २५ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीके महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द चितवन मेडिकल कलेजको परिसरबाट पक्राउ परेको छ । चितवन मेडिकल कलेजमा जारी आन्दोलनको क्रममा उनलाई पक्राउ गरिएको र चन्दसँग अन्य १५ जना विद्यार्थी पक्राउ गरिएको जिल्ला प्रहरि कार्यालय चितवनका प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लले जानकारी दिनुभयो । अस्पतालको सेवामा अवरोध र तोडफोड गर्न खाजेपछि प्रकाश चन्दलाइ प्रहरीले पक्राउ गरेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here