काठमाडौं ।। जनता समाजवादी पार्टी नेपालले संसद्‌मा पेस भएको आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
जसपा संसदीय दलको बुधबार बसेको बैठकले बजेट सर्वसम्मतले पारित गर्ने निर्णय भएअनुसार आफ्ना सदस्यहरूलाई ह्वीप जारी गरेको छ ।
सत्तारुढ गठबन्धनमा सामेल जसपा बजेटको पक्षमा उभिएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here