सप्तरी ।। सप्तरीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकामा -४ गंगापुर टोलदेखि पश्चिम खेतमा भक्तपुरको सुडाल-५ का ४७ वर्षीय बलराम पाण्डे मृत फेला परेको प्रहरीले जनाएको छ ।  प्रहरीले शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण अस्पताल राजविराज ल्याएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here