रौतहट । रौतहटबाट सयाैं बाेरा युरिया मल बरामद भएकाे छ । भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा राजपुर नगरपालिका वाड नम्बर ६ बाट नेपाल प्रहरीले ४ सय भन्दा बढी बोरा युरिया मल बरामद गरिएको रौतहट प्रहरीले जानकारी दिएका छन ।
बिहीबार करिब तीन बजेको समयमा राजपुर नगरपालिका ६ स्थित पानी टंकी चौकका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको प्रहरीले जानकारी दिएका छन ।नेपाल प्रहरी रौतहटले बरामद गरेको युरिया मल आवश्यक कर्वहीको लागि रौतहट भन्सार कार्यलयमा लैजाने त्यारी गर्दै प्रहरीले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here