काठमाडौं ।। गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाइ अनुसन्धान गर्न र जो मुछिएका छन् सबैलाई पक्राउ गर्न प्रहरी नेतृत्त्वलाई निर्देशन दिएका छन् ।
प्रहरी प्रमुख वसन्त कुँवरलाई गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो रहेको भए पनि पक्राउ गर्न निर्देशन दिएका थिए ।
“आईजीपीले गृहमन्त्रीसँग बालकृष्ण खाँणको पनि नाम मुछिएको र पक्राउ गर्ने अवस्था आएको बारेमा जानकारी गराउनु भएको थियो । “गृहमन्त्रीले यो प्रकरणमा पक्राउ गर्नुपर्ने कसैलाई पनि नछाड्न आदेश दिनुभएको छ ।”
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।