काठमाडाैं ।। उनीहरुलाई बिहीबार दिउँसो ३ बजे शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउने कार्यक्रम छ ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण बिहीबार दिउँसो ३ बजे गराउने तयारी रहेको बताए ।
प्रधानमन्त्री दाहालले तीनैजना मन्त्री नेपाली कांग्रेसबाट नियुक्त भएका गरेका थिए । नवनियुक्त मन्त्रीहरु धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु हुन् । उनीहरुलाई राष्ट्रपति पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् । अझै रिक्त रहेका खानेपानी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले राखेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।