काठमाडौँ ।। शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने घटनामा मुछिएसँगै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले बुधबार अपराह्न उनलाई पक्राउ गरेको हो ।
हाल उनलाई प्रहरी परिसर टेकुमा राखिएको छ । उपराष्ट्रपतिको कार्यालयमा सरुवा हुनुअघि उनी गृह मन्त्रालयमा सचिव थिए ।
गृह मन्त्रालयमा सचिव रहेकै बेला नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग उनको साँठगाँठ रहेको बताइएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here