काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पुनः अग्रता बनाएका छन् । बारा–२ मा जारी मतगणना अनुसार यादवले एक हजार ३९० मत पाएका छन् ।
दोस्रोमा जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाह छन् । उनले एक हजार ३०१ मत पाएका छन् । पछिल्लो परिणामअनुसार नेकपा (एमाले) तेस्रो स्थानमा छ ।
एमाले उमेदवार पुरुषोत्तम पौडेलले ६२९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका कुशवाहा केही बेर अघिसम्म अग्रता बनाएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here