काठमाडौं ।। आईसीसी क्रिकेट लिग- २ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालका लागि आरिफ शेखले अर्धशतक पूरा गरेका छन्। उनले दुई चौकाको सहायतामा ६० बलमा ५१ रन हानेर क्रिजमा टिकिरहेका छन्।
अहिले उनले गुल्सन झासँग राम्रो साझेदारी गरिरहेका छन्। यसअघि भीम सार्की ७६ बलमा ९ चौकाको सहायताले ६७ रन बनाएर पेभेलियन फर्किएका थिए ।
यसैगरी कुशले भूर्तेलले ३२ रनमा ५० रन बनाएर महत्त्वपूर्ण योगदान गरेका थिए । नेपालले ३९ ओभरको समाप्तिमा ५ विकेट गुमाएर २२५ रन बनाएर यूएईविरुद्ध ३११ रनको लक्ष्य पछ्याइरहेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here