काठमाडौं ।। अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले विवाह गरेका छन् । बिहीबार चितवनको सौराहामा विवाह समारोह चलिरहेको छ ।
विवाहको एक तस्बिर फेसबुकमा सार्वजनिक गर्दै सुरक्षाले आजबाट नयाँ अध्याय सुरू गरेको बताएकी छन् । तस्बिरमा दुवैले औठी साटासाट गरेको देख्न सकिन्छ ।
करिब ६ वर्ष लामो प्रेमसम्बन्धलाई सुरक्षा र मानवले आज विवाहमा परिणत गरेका हुन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












