काठमाडौँ ।। जनता समाजवादी पार्टी(जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बिहान ११ बजे शुरु हुने जसपाले जनाएको छ।
विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिक लगायतका अजेण्डाहरुमा बैठक केन्द्रित हुने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here