काठमाडाैं ।। नेपाली काँग्रेसलाई प्रतिपक्षीदलको सुविधान दिन मागगर्दै सर्वोच्च अदातलमा परेको रिटको सुनवाइ आज हुँदैछ।प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई संसदमा विश्वासको मतदिएको काँग्रेस र त्यसका संसदीयदलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षदलको नेताको सुविधान दिन माग गर्दै परेको रिटको सुनवाइ आज हुने भएको हो।अधिवक्ता विमलप्रसादपोखरेलले संसद सचिवालयविरुद्ध दिएको सो रिट निवेदनदर्ता गर्न सर्वोच्चकान्यायाधीश सपनामल्लप्रधानले आदेश दिनुभएको हो । उक्त रिटको आजपहिलो पेशीतोकिएको हो । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here