काठमाडौं ।। नेपाल जनमत पार्टीले सभामुखमा एमालेका देवराज घिमिरेलाई मत दिने भएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता गठनबन्धनमै रहेकाले घिमिरेलाई मत दिने बताए ।
राउतले यो सरकार र संसदले नश्लबादी चिन्तन देखाएको आसय व्यक्त गरे।जनमत पार्टीका ६ सांसद छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












