सांकेतिक तस्विर

काठमाडाैं ।। अन्तरिक्षमा रकेट पठाउन बेलायत असफल भएको छ । विगतमा बेलायतमा उत्पादन भएका भूउपग्रहहरूलाई अन्तरिक्षमा यात्रा गर्न विदेशी सुविधामा पठाइएको थियो। बेलायतले पहिलोपटक आफ्नै माटोबाट उपग्रहलाई अन्तरिक्षमा लैजाने गरेको प्रयास विफल भएको बीबीसीले जनाएको छ । बेलायतले आज कोर्नवालबाट रकेट उडाएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here