सर्लाही ।। सर्लाही जिल्लाको पर्सा गाउँपालिका २ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७५ वर्षीय नथुनी बैठाको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनको नारायणपुरमा रहेको मेडिकलमा उपचारको क्रममा मृत्यु भएको लाका प्रहरी कार्यालय संग्रामपुरले जनााएको छ । ठक्कर दिने मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिइसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here