काठमाडाैं ।। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ । आज बिहानपख मोदीका आमा हिराबेनको एक सय वर्षको उमेरमा निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । हिराबेनले यसअघि नै नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताइन्छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।