एजेन्सी ।। रुसले आफ्नो देशको तेलको मूल्य निर्धारण गर्ने देश र कम्पनीलाई तेल बिक्री नगर्ने भएको छ । यस महिनाको सुरुमा पश्चिमी राष्ट्रहरूले सहमति गरेको मूल्य पालना गर्ने तेल बिक्री नगर्ने निर्णय गरेको रुसी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यसअघि रुसी तेल प्रति ब्यारेल ६० डलरभन्दा धेरै नतिर्ने जी ७ समूहका देश, अस्टे«लिया र इयू ले घोषणा गरेका थिए । यो मूल्य पालना गर्ने कुनै पनि देश र कम्पनीलाई आफ्नो देशको तेल विक्रि नगर्ने रुसले घोषणा गरेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here