काठमाडाैं ।। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमा आज ५ बजेसकिंदै छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणाम बुझाएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउन दलहरुलाई सात दिनको समय दिएकी थिइन् । राष्ट्रपति भण्डारीले दिएको समयसीमा सकिनै लाग्दा पनि दलहरुले सहमति जुटाउन सकेका छैनन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।