रौतहट ।। रौतहटको गौर नगरपालिका वडा नं. ८ स्थित आधार भूत विद्यालय परेनवामा शिशु कक्षामा अध्ययनरत वालवालिकालाई जाडोबाट बचाउनको लागी जुट कर्पोट ओछयाउने काम भएकोछ । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको निर्देशनमा कक्षा कोठामा जुट ओछ्याउने काम भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुरले जानकारी दिए । उक्त कक्षामा अध्ययनरत सय जना भन्दा बढी बालवालिकालाई कक्षाकोठामा पढाउन टिकाउन फाईदा पुगेको विधालयका प्रधानाध्यापक सरोज कुमार झाले जानकारी दिनु भयो । कक्षा ८ सम्म पढाइ हुने सो विधालयमा नियमित दिवा खाजा लगायतका कार्यक्रम नियमित सञ्चालनमा रहेका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here