सुनसरी ।। सुनसरी क्षेत्र नं २(२)बाट नेकपा (एमाले)का रामप्रसाद मेहता विजयी भएका छन् । उनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालालाई चार सय ६२ मतले पराजित गर्दै विजयी भएका हुन् ।
मेहताले १७ हजार ९७ मत प्राप्त गरे भने उनका निकटम् प्रतिद्वन्द्वी कोइरालाले १६ हजार छ सय ३५ मत प्राप्त गरे । विसं २०७४ को निर्वाचनमा मेहतालाई कोइरालाले पराजित गरेका थिए । यसपटकको निर्वाचनमा कोइरालालाईमेहताले पराजित गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here