रौतहट ।। माधावनारायण नगरपालिका वार्ड नं. ३ सखुआवाका २५ जना युवाहरुले रक्त दान जिवन दान भन्दै रक्त दान गरेका छन् ।
कर्मचारी एकता मिलन केन्द्र माधवनारायण नगरपालिका वाड ३ सखुअवाले आयोजित कार्यक्रममा सखुआवा निवासी कर्मचारीहरु तथा स्थानीय २५ जना युवाहरुले रक्त दान गरेको छ । कर्मचारी एकता दिवसको रुपमा तथा छठ पर्वको पूर्व सन्धयामा आयोजित कार्यक्रमले कयौलाई जिवन दान हुने संस्थाका राजेश यादवले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here